Information is intelligence
HomeSportsएल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित...

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

- Advertisement -spot_img

स्पेनिश फुटबल लिग लागिगामा आज दुइ चिरपरित प्रतिद्वन्दी बार्सिलाेना र रियल म्याड्रिडबीच खेल हुँदैछ ।

रियलले घरेलु मैदानमा बार्सिलोनालाई आथित्यमा प्रदान गर्दैछ । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

समान २९ खेल खेलेका दुवै टाेली जितसहित पहिलाे स्थानमा उक्लिन चाहन्छन् । २९ खेलमा २० जितसहित बार्सिलाेना दाेश्राे स्थानमा छ भने १९ जितसहित रियल म्याड्रिड तेश्राे स्थानमा रहेकाे छ । पहिलाे स्थानमा रहेकाे एथलेटिकाे म्याड्रिडकाे ६६ अंक रहेकाे छ भने बार्सिलाेनाकाे ६५ र रियल म्याड्रिडकाे ६३ अंक रहेकाे छ ।

रियल म्याड्रिडकाे अनुमानित टीम

काेउर्टिज, लुइस भाक्वेज, नाचाे, मिलिटाओ, मेन्डी, कासेमिराे, क्रुज, माेड्रिच, एसेन्सियाे, बेन्जामा , भिनिसियस जुनियर

बार्सिलाेनाकाे अनुमानित टीम

टेर स्टेगेन, लेन्ग्लेट, डे जाेङ, मिंगुएजा, जाेर्डी अल्बा, पेड्री, बुस्केट,डेस्ट, ग्रीजम्यान, मेस्सी , डेम्बेले

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय