Information is intelligence
HomeSportsआइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

- Advertisement -spot_img

इन्डियन प्रमियर लिग आइपिएलकाे १४ औँ संस्करणकाे दाेश्राे खेलमा आज चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।

मुम्बइकाे वांखडे स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरू हुनेछ ।

दुवै टाेली पहिलाे खेल जित्दै प्रतियाेगिताकाे सुरूवात गर्न चाहन्छन् ।

चेन्नइ सुपर किंग्सकाे कप्तानी महेन्द्रसिंह धाेनीले गर्नेछन् भने दिल्ली क्यापिटल्सकाे कप्तानी रिसभ पन्तले गर्नेछन् । नियमित कप्तान श्रेयस ऐयर चाेट बाेक्दै प्रतियाेगिताबात बाहिरिएपछि पन्तले कप्तानकाे जिम्मेवारी पाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय