Information is intelligence
HomePoliticsनेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्तो छ एजेन्डा

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्तो छ एजेन्डा

- Advertisement -spot_img

आइतवार (आज) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । सभापति शेरबहादुर देउवाले विविध राजनीतिक विषयमा छलफल गर्न आजको लागि बैठक आह्वान गरेका हुन् । बैठकमा पार्टीको चौधौँ महाधिवेशन र क्रियाशिल सदस्यताको विषयमा छलफल हुनेछ  ।

सभापति देउवाले नयाँ सरकार गठन, सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय