Information is intelligence
HomeEconomyआइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड, सर्वसाधारणका लागि कति कित्ता?

आइपिओ निष्कासन गर्दै इमर्जिङ्ग नेपाल लिमिटेड, सर्वसाधारणका लागि कति कित्ता?

- Advertisement -spot_img

काठमाडौं | इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता साधारण शेयर आइपिओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले साधारण सभाबाट साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेसँगै निष्कासनको प्रकृया अघि बढाएको छ ।

कम्पनीले शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु