Information is intelligence
HomeCulture & Religion५ दिनपछि मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै

५ दिनपछि मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै

- Advertisement -spot_img

काठमाडौं | चैत्र २३ गतेदेखि बन्द भएको मनकामना केबुलकार सोमवार (भोलि) देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मर्मत सम्भारका लागि बन्द रहेको मनकामना केबुलकार चैत ३१ गते सञ्चालनमा आउने भनिएको थियो । तर मर्मतको काम सकिएकाले चैत ३० गतेबाटै सञ्चालनमा आउने भएको हो ।

६ दिन बन्द गरेर मर्मत सम्भार गर्ने भनिएपनि काम सकिएपछि ५ दिनमै सञ्चालनमा आउन लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु