Information is intelligence
HomeNewsनागार्जुनको जंगलमा डढेलो

नागार्जुनको जंगलमा डढेलो

- Advertisement -spot_img

काठमाडौँ | काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकञ्जमा डढेलो लागेको छ । आज आइतबार बिहान करिब ११ बजे डढेलो लागेको अनुमान गरिएको छ । बुढानीलकण्ठ नगरपालिका–१ को तौलुङ क्षेत्रबाट आगलागी सुरु भएको बताइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र निकुञ्जका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरिरहेको महानगरिय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु