Information is intelligence
HomeEntertainment & Artsहोम क्वारेन्टाइनमा रहेकी कटरिनाले यसो भन्दै शेयर गरिन् आफ्नो तस्वीर

होम क्वारेन्टाइनमा रहेकी कटरिनाले यसो भन्दै शेयर गरिन् आफ्नो तस्वीर

- Advertisement -spot_img

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतीए चलचित्रमा निकै प्रभाव परेको छ । प्राय नायक नायिकाहरु कोरोनको चपेटामा परेका छन्  ।

गत बुधबार बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी थिइन् ।

हाल उनि होम क्वारेन्टाइनमा छिन् र उनले आफ्नो तस्वीर शेयर गरेकी छन् । उनले तस्वीरमा लेखेकी छन्, टाइम एण्ड पेशेन्स । उनलाई उनका समर्थकहरुले शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु