Information is intelligence
HomeEconomyमहिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट, कति पुग्याे मूल्य ?

महिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट, कति पुग्याे मूल्य ?

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

आज कम्पनीकाे मूल्य ९.९५ प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

अघिल्लाे साता कम्पनीकाे शेयर मूल्य ९२५ रूपैँया प्रतिकित्ता पुगेर बजार बन्द भएकाे थियाे ।

आज सर्किटपश्चात मूल्य १०१७ रूपैँया प्रतिकित्ता पुगेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु