Information is intelligence
HomeEconomy५ वटा कम्पनीकाे मूल्यमा सर्किट लागेकाे बजारमा यी हुन् सबैभन्दा बढी कमाउने...

५ वटा कम्पनीकाे मूल्यमा सर्किट लागेकाे बजारमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

साताकाे पहिलाे दिन नेप्से परिसूचक १७.२० अंकले बढ्दै २६९१.५६ अंकमा पुगेकाे छ । साेमबार कुल २१६ वटा कम्पनीकाे काराेबार हुँदा ७ अर्ब ६१ कराेडभन्दा बढीकाे काराेबार भएकाे छ ।

आज सबैभन्दा बढी एन आइसि एशिया बै‌ंककाे २५ कराेड सात लाख भन्दा बढी रूपैँयाकाे काराेबार भएकाे छ । सबैभन्दा बढी शेयर भने नेपाल बैंक लिमिटेडकाे ४ लाख ८५ हजार ७ सय ५५ कित्ता शेयर काराेबार भएकाे छ ।

साेमबार ५ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भएकाे छ ।

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यस्ता छन्

सबैभन्दा बढी गुमाउने १० कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु