Information is intelligence
HomeHealthपछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं । पछिल्लो २४ घण्टामा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४३७८ जनामा गरिएको परीक्षणमा ४९६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २८०,५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २७४१६५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु