Information is intelligence
HomePoliticsउपप्रधानमन्त्री पाेखरेलले देशबासीका नाममा संबाेधन गर्ने

उपप्रधानमन्त्री पाेखरेलले देशबासीका नाममा संबाेधन गर्ने

- Advertisement -spot_img

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेलले आज देशबासीका नाममा संबाेधन गर्ने भएका छन् ।

काेराेना भाइरसकाे दाेस्राे लहरसँगै सर्वसाधारणमा जनचेतना फैल्याउने र नयाँ जनस्वास्थ्यका मापदण्डका बारेमा सुसूचित गराउनका लागि उनले देशबासीका नाममा संबाेधन गर्ने भएका हुन् ।

पाेखरेलसँगै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सुचता तथा सञ्चारमन्त्री पार्वत गुरूङ्गले पनि संबाेधन गर्ने भएका हुन् ।

काेराेना भाइरसकाे बेलायत भेरियन्टले बालबालिकामा ज्यादा संक्रमण दर देखिएकाे भन्दै विद्यालयहरू बन्द गर्न दबाब भएपनि सराेकारवाला निकायहरूसँग छलफल गरेपछि मात्र निर्णय लिने भन्दै हालसम्म सरकारले कुनै निर्णय लिएकाे छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु