Information is intelligence
HomeEconomyवर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

वर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

- Advertisement -spot_img

वर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट भएको छ ।

मंगलवार छापावाल सुन  प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु