Information is intelligence
HomePoliticsनयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नयाँ वर्षका अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा सम्बोधन गर्ने भएका छन्।

बुधवार बिहान ८ बजे देशवासीका नाममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय