Information is intelligence
HomeEconomyज्याेति लाइफसहित तीन कम्पनीकाे मूल्यमा आजपनि लाग्याे सर्किट

ज्याेति लाइफसहित तीन कम्पनीकाे मूल्यमा आजपनि लाग्याे सर्किट

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्ससहित तीन कम्पनीकाे मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ ।

ज्याेति लाइफ इन्स्याेरेन्स , एनआइसि एशिया लघुवित्त र सिन्धु हाइड्राेपावरकाे मूल्यमा सर्किट लागेकाे हाे ।

ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य ९.८३ प्रतिशतले बढेकाे छ भने एनआइसि एशिया लघुवित्तकाे मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । त्यस्तै सिन्धु हाइड्राेपावरकाे मूल्य ९.८२ प्रतिशतले बढेकाे छ ।

याेसँगै ज्याेति लाइफकाे मूल्य ५१४ रूपैँया प्रतिकित्ता , एनआइसि एशिया लघुवित्तकाे मूल्य १६९९ रूपैँया प्रतिकित्ता र सिन्धु हाइड्राेकाे मूल्य २४६ रूपैँया प्रतिकित्ता पुगेकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु