Information is intelligence
HomeScience & Technologyईसेवाले माग्यो २६५ कर्मचारी

ईसेवाले माग्यो २६५ कर्मचारी

- Advertisement -spot_img

मुलुककै प्रतिष्ठित कम्पनी ईसेवाले एकैपटक २६५ कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न १७ शहरको लागि जनशक्ति आवश्यक भएको विज्ञापनमा खुलाएरै कर्मचारी माग गरेको  छ ।

इच्छुक व्यक्तिले १० दिनभित्र आफ्नो बायोडाडासहित आवेदन दिन सकिने छ । विज्ञापन यहि चैत ३१ गते गरेको हो ।

काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०। बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् । कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय