Information is intelligence
HomeSportsसर्जियो रामोसलाई कोरोना संक्रमण, लिभरपुलविरुद्धको खेल गुमाउने

सर्जियो रामोसलाई कोरोना संक्रमण, लिभरपुलविरुद्धको खेल गुमाउने

- Advertisement -spot_img

एजेन्सी | रियल मड्रिडका स्टार खेलाडी सर्जियो रामोसलाई कोरोना संक्रमण भएको छ । घाइते भएपछि च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको खेल उनले गुमाएका थिए । तर, कोरोना संक्रमण भएपछि उनले दोस्रो लेग पनि गुमाउने भएका छन् । रामोस १० दिनका लागि क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

पहिलो लेगमा लिभरपुललाई रियलले ३–१ गोलले पराजित गर्न सफल भएको थियो । उक्त अग्रता कायम राख्न सके लिभरपुल क्वाटरफाइनलबाटै आउट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय