Information is intelligence
HomeNewsभारतमा कक्षा १० को परीक्षा रद्द र १२ को स्थगित

भारतमा कक्षा १० को परीक्षा रद्द र १२ को स्थगित

- Advertisement -spot_img

कोरोना संक्रमण बढ्न थालेपछि भारतमा कक्षा १० को परीक्षा रद्द भएको छ भने १२ को स्थगित गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु