Information is intelligence
HomeSportsआईपीएलमा राजस्थान र दिल्ली भिड्दै

आईपीएलमा राजस्थान र दिल्ली भिड्दै

- Advertisement -spot_img

एजेन्सी | ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदैछ ।

मुम्बईमा हुने राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।वान्ग्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पछिल्लो पाँच खेलमा दिल्लीले पाँचै खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल दिल्लीले जितेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु