Information is intelligence
HomeSportsधनगढीद्वारा किरण चेमजोङलाई सुपर लिगको आइकोनिक प्लेयरका रूपमा अनुबन्ध

धनगढीद्वारा किरण चेमजोङलाई सुपर लिगको आइकोनिक प्लेयरका रूपमा अनुबन्ध

- Advertisement -spot_img

काठमाडौं | नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेमजोङलाई नेपाल सुपर लिगको क्लब धनगढी एफसीले आइकोनिक प्लेयरका रूपमा अनुबन्ध गरेको छ।

किरण पछिल्लो समय भारतको आई लिग क्लब मिनरेवा पञ्जाबबाट खेलिरहेका छन् । उनले यसअघि मच्छिन्द्र, थ्री स्टार, मनाङ मस्र्याङ्दी, चिटगोङ अबहनी र टीसी स्पोर्ट्सबाट खेलिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय