Information is intelligence
HomeEconomyरूरू जलविद्युत परियाेजनाकाे आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहाेस् नतिजा

रूरू जलविद्युत परियाेजनाकाे आइपिओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहाेस् नतिजा

- Advertisement -spot_img

रूरू जलविद्युत परियाेजनाकाे आइपिओ बाँडफाँट सम्पन्न भएकाे छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाे कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८.३० बजे आइपीओ बाँडफाँड सम्पन्न भएकाे हाे ।

आइपिओ बाँडफाँट सम्पन्न भएपनि नतिजा सार्वजनिक हुन भने केही समय कुर्नुपर्नेछ ।

रूरू जलविद्युत परियाेजनाकाे आइपिओ रिजल्ट हेर्नका लागि क्यापिटलकाे वेभसाइट http://www.nmbcl.com.np मेराेशेयर र मेराेशेयरकाे नतिजा हेर्न मिल्ने वेवसाइट https://iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्नुहुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय