Information is intelligence
HomeEconomyआइतबार सुनको मुल्यमा वृद्धि

आइतबार सुनको मुल्यमा वृद्धि

- Advertisement -spot_img

काठमाडौं |आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी तोलाको १३ सय रुपैयाँ कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु