Information is intelligence
HomeSportsआईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

- Advertisement -spot_img

एजेन्सी | ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ ।

चेन्नईमा हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । बैंगलोर र कोलकत्ताबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

मुम्बईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र पन्जाबबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु