Information is intelligence
HomeEconomyकाराेबारकाे तेश्राे घण्टा ओरालाे लाग्याे नेप्से

काराेबारकाे तेश्राे घण्टा ओरालाे लाग्याे नेप्से

- Advertisement -spot_img

साताकाे पहिलाे काराेबार दिन आज काराेबार सुरु भएकाे तेश्राे घण्टासम्म आइपुग्दा नेप्से ओरालाे लागेकाे छ ।

१ बजेर ५६ मिनेट जाँदासम्म नेप्से १७.५३ अंकले घटेर २७१७.८७ अंकमा आइपुगेकाे छ ।

प्रि ओपन सेसनमा २४ अंकले बढेकाे नेप्से काराेबार सुरू भएपछि भने ओरालाे लागेकाे हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु