Information is intelligence
HomeEconomyनेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे मूल्यमा सर्किट

नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे मूल्यमा सर्किट

- Advertisement -spot_img

नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे मूल्यमा सर्किट लागेकाे छ ।  

कम्पनीकाे मूल्यमा ९.९७ अंकले बृद्धि हुँदै सर्किट लागेकाे हाे ।

याेसँगै कम्पनीकाे शेयर मूल्य ३५३ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै ज्याेति लाइफ , महिला लघुवित्त र दिव्येश्वरी हाइड्राेपावरकाे मूल्यमा पनि सर्किट लागेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय