Information is intelligence
HomeSportsत्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सको जित, नेपालको खेल कहिले ?

त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सको जित, नेपालको खेल कहिले ?

- Advertisement -spot_img

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७६ रन मात्रै बनाउन सक्यो ।

नेपालले साेमवार (भाेलि)  मलेसिया र मङ्गलवार नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेल ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु