Information is intelligence
HomeSportsरियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड बराबरीमा रोकियो

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

उपाधि दावेदार रियलले बराबरी गरेसँगै बार्सिलोनालाई भने केही सहज भएको छ । यता, रियलको बराबरीपछि एट्लेटिकोले लिगमा अग्रता बनाउने मौका पाएको छ ।

एट्लेटिकोले लिगमा हाल ३ अंकको अग्रता बनाएको छ । लिगमा ३१ खेल खेलेको रियलको ६७ अंक छ । रियल अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिकाको ७० अंक रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु