Information is intelligence
HomeEconomyरु रु जलुविद्युतले कसलाई बनायो शेयर रजिष्ट्रार ?

रु रु जलुविद्युतले कसलाई बनायो शेयर रजिष्ट्रार ?

- Advertisement -spot_img

काठमाडौं |  केही समयअघि मात्र आइपीओ जारी गरेको रु रु जलुविद्युत परियोजनाको शेयर रजिष्ट्रारको काम एनआइबीएल एस क्यापिटल मार्फत हुने भएको छ ।

रु रु को शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइबीएल एस क्यापिटलले गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय