Information is intelligence
HomeSportsनेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय

- Advertisement -spot_img

काठमाडौं | त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुर मैदानमा नेपालको टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । जसमा आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु