Information is intelligence
HomeEconomyमहिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा आज पनि सर्किट

महिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा आज पनि सर्किट

- Advertisement -spot_img

साताकाे दोस्रो दिन महिला लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

दोस्रो घण्टाको अवधिसम्म ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९८ र ९.९४ प्रतिशतले बढेको छ ।

नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४ हजार ५ मा कारोबार भइरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु