Information is intelligence
HomeEconomyमहिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट

महिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्थाकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.९४ प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

हिजाे कम्पनीकाे शेयर मूल्य १३२८ रूपैँया प्रतिकित्ता रहेकाे थियाे ।

आज सर्किट लागेपछि उक्त कम्पनीकाे शेयर मूल्य १४६० रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय