Information is intelligence
HomeSportsकुशल भुर्तेलको आज पनि अर्धसतक

कुशल भुर्तेलको आज पनि अर्धसतक

- Advertisement -spot_img

काठमाडौं | त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कुशल भुर्तेलले अर्धसतक हानेका छन् । उनले अघिल्लो खेलमा पनि अर्धसतक  हानेका थिए  ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ सम्हाल्न आएका हुन् । नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलमा नै दुबै खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु