Information is intelligence
HomeSportsआइपीएल : दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै

आइपीएल : दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै

- Advertisement -spot_img

७ वैशाख । भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टी ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुँदैछ ।

आज हुने खेलमा तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र चौथों स्थानमा रहेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती ७:४५  बजेबाट सुरु हुनेछ ।

खेलमा दुवै टोलि जित निकाल्ने लक्ष्य सहित प्रतिस्पर्दा गर्ने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु