Information is intelligence
HomeEconomyलगातार उकालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, कति छ तोलाको ?

लगातार उकालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, कति छ तोलाको ?

- Advertisement -spot_img

काठमाडौं | मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ ।  

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय