Information is intelligence
HomeEconomyज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा लाग्याे सर्किट

ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

ज्याेति लाइफ इन्स्याेरेन्सकाे शेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.९६  प्रतिशतले बृद्धि हुँदै सर्किट लागेकाे हाे ।

हिजाे कम्पनीकाे शेयर मूल्य ६८३ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।

आज सर्किट लाग्दै मूल्य ७५१ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय