Wednesday, June 16, 2021
HomeEntertainment & Artsकमेडी च्याम्पियन्सको सुटिङ सर्‍यो, यस्तो छ कारण

कमेडी च्याम्पियन्सको सुटिङ सर्‍यो, यस्तो छ कारण

- Advertisement -
- Advertisement -spot_img

कमेडी च्याम्पियन्स २ को सुटिङ एक साताका लागि सरेको छ।

एक जना प्रतियोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुटिङ सरेको आयोजकले जनाएको छ।

‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ,’ च्याम्पियन्स शोले फेसबुकमा लेखेको  छ,’ टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।’

कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना (COVID – 19) संक्रमण देखिएका कारण सावधानी अपनाउदै यो हप्ता हुने टप ९ को…

Posted by Comedy Champion on Monday, April 19, 2021

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय