Information is intelligence
HomeEconomyमहिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट , कति पुग्याे मूल्य ?

महिला लघुवित्तकाे मूल्यमा लाग्याे सर्किट , कति पुग्याे मूल्य ?

- Advertisement -spot_img

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य १० प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

हिजाे १४६० रूपैँया प्रतिकित्ता रहेकाे कम्पनीकाे मूल्य आज सर्किटपश्चात १६०६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

त्यस्तै ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा पनि सर्किट लागेकाे छ।

कम्पनीकाे मूल्य ९.९६ प्रतिशतले बृद्धि भएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु