Information is intelligence
HomeNewsविमानस्थलद्वारा सेवाग्राहीमा अपिल

विमानस्थलद्वारा सेवाग्राहीमा अपिल

- Advertisement -spot_img

भुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले मास्क लगाएर मात्र विमानस्थलमा प्रवेश गर्न सेवाग्राहीमा अपिल गरेको छ ।

कार्यालयले ६ बुँदे विशेष अनुरोध गर्दै मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, तापक्रम नापेर मात्र टर्मिनलमा प्रवेश गर्न र लाइन बस्दा सांकेतिक पाइला पच्छ्याउन अपिल गरेको हो ।

साथै विमानस्थल हाताभित्र बिदाइलाई पनि निरुत्साहित गरिएको छ ।

‘विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएकाले अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गरिदिनुहुन अनुरोध छ ।’ प्राधिकरणको सार्वजनिक अनुरोधमा भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु