Information is intelligence
HomeEconomyमंगलबार नेप्से २.६८ अंकले बढ्यो, यी हुन सबैभन्दा बढी कमाउने कम्पनी

मंगलबार नेप्से २.६८ अंकले बढ्यो, यी हुन सबैभन्दा बढी कमाउने कम्पनी

- Advertisement -spot_img

मंगलबार शेयर बजारको परिसूचक नेप्से २.६८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६६४ अंकमा कायम भएको छ।

आज २ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि महिलाको मूल्य प्रतिकित्ता १६०६, युनाइटेडको २०९ रुपैयाँ पुगेको छ।

समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी नागरिक लगानी कोषको २१ करोड रुपैयाँ बराबरको कारोबार भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय