Information is intelligence
HomeEconomy३२.४१ अंकले घटेकाे नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनीहरू

३२.४१ अंकले घटेकाे नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनीहरू

- Advertisement -spot_img

आज नेप्से परिसूचक ३२.४१ अंकले घटेकाे छ । २१४ वटा कम्पनीहरूकाे शेयर काराेबार हुँदा बजार ओरालाे लागेकाे हाे ।

१ कराेड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर काराेबार हुँदा ५ अर्ब ७७ कराेड २२ लाख ५१ हजार २ सय २ रूपैँयाकाे शेयर काराेबार भएकाे छ ।

सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे २५ कराेड ४५ लाख ९८ हजार ६ सय ३९ रूपैँया बराबरकाे ४ लाख ४४ हजार २ सय ९० कित्ता शेयर काराेबार भएकाे छ । यद्यपि कम्पनीकाे शेयर मुल्य भने ६ अंकले घटेकाे छ ।  त्यस्तै दाेश्राेमा हिमाल दाेलखा हाइड्राेपावर र तेश्राेमा सिटिजन इन्भेष्टमेण्ट ट्रस्ट रहेका छन् ।

आज सबैभन्दा बढी कमाउने १० कम्पनीहरू यसप्रकार छन्

सबैभन्दा बढी गुमाउने कम्पनीहरू यसप्रकार छन्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु