Wednesday, June 16, 2021
HomeSportsनेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी, नेपाल फाइनलमा

नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी, नेपाल फाइनलमा

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं । नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ ।

मलेसिया भने बाहिरिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय