Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा २२२० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा २२२० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा २२२०  जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या २८९७८७ पुगेको छ । २८७ जना निको भएका छन् ।

२४ घण्टामा न८८४४ परिक्षण गरिएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय २ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु