Information is intelligence
HomeSportsइकार्डीको ह्याट्रिक, पीएसजी सेमिफाइनलमा

इकार्डीको ह्याट्रिक, पीएसजी सेमिफाइनलमा

- Advertisement -spot_img

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा एन्जर्सलाई ५-० गोल अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे ।

यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु