Information is intelligence
HomeSportsआईपीएल : रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स भिड्दै

आईपीएल : रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स भिड्दै

- Advertisement -spot_img

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । भारतमा जारी १४ औं संस्करण अन्तर्गत आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेल राती ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा बैंगलोर जित हात पार्दै लिगको शिर्ष स्थानमा उक्लन चाहन्छ भने राजस्थान आफ्नो वरियता सुधार गर्न चाहन्छ ।

लिगमा बैंगलोरले ३ खेलमा ३ वटैमा जित हात पारेको छ भन रास्थानले ३ खेलमा मात्र १ खेलमा जित हात पारेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय