Thursday, June 17, 2021
HomeEconomyबिहिबार पनि सुनको मूल्यमा वृद्धि

बिहिबार पनि सुनको मूल्यमा वृद्धि

- Advertisement -
- Advertisement -spot_img

बिहिबार सुनको मूल्यमा २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापा वाला सुन प्रति तोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय