Information is intelligence
HomeEntertainment & Artsसलमान खानको राधेको ट्रेलर सार्वजनिक, कहिले रिलिज हुने ? (भिडियो)

सलमान खानको राधेको ट्रेलर सार्वजनिक, कहिले रिलिज हुने ? (भिडियो)

- Advertisement -spot_img

कोरोना महामारीको बिच पनि सलमान खान अभिनित फिल्म ‘राधे–यू मस्ट वान्टेड भाइ’ निर्धारित मितिमै प्रदर्शन हुने भएको छ  ।

विहीवार ट्रेलर सार्वजनिक गरिएको छ। ईदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने घोषणासँगै फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

एक्सनले भरिपूर्ण राधे सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको फिल्म हो। फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय