Information is intelligence
HomeNewsएमाले पार्टी कार्यालयमा मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने बालिका पक्राउ

एमाले पार्टी कार्यालयमा मुख्यमन्त्रीलाई बलात्कारी भनेर गालीगलौज गर्ने बालिका पक्राउ

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ   ।

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारी भनेपछी पक्राउ परेकी हुन् ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु