Information is intelligence
HomeEconomyएनसिसि बैंक र ग्रीन डेभलपमेन्ट बैंककाे मूल्यमा लाग्याे सर्किट

एनसिसि बैंक र ग्रीन डेभलपमेन्ट बैंककाे मूल्यमा लाग्याे सर्किट

- Advertisement -spot_img

एनसिसि बैंक र ग्रीन डेभलपमेन्ट बैंककाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

साताकाे अन्तिम काराेबार दिन एनसिसि बैंककाे शेयर मूल्य ९.८४ प्रतिशतले बढेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे मूल्य ९.९५ प्रतिशतले बढेकाे छ ।

याेसँगै एनसिसि बैंककाे शेयर मूल्य ३४६ रूपैँया प्रतिकित्ता पुगेकाे छ भने ग्रीन डेभलपमेन्ट बैंककाे शेयर मूल्य २३२ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय