Information is intelligence
HomePoliticsअध्यक्ष ओली र नेपालबीच छलफल सुरु

अध्यक्ष ओली र नेपालबीच छलफल सुरु

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार बार्ता सुरु भएको छ।

केहीबेर अघि सुरु भएको सो छलफलमा पार्टी भित्र उत्पन्न समस्या समाधानका बिषयमा केन्द्रित हुने छ। मेरियट होटलमा सुरु भएको सो छलफलले निकास निस्कने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु