Information is intelligence
HomeEconomy६ कम्पनीको शेयरमा सकारात्मक सर्किट , यी हुन सबैभन्दा बढी कमाउने...

६ कम्पनीको शेयरमा सकारात्मक सर्किट , यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो ।

आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयरले सकारात्मक सर्किट लागेको छ भने, यता हिमालयन उर्जाको सेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ ।

५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । खरिदबिक्री रकममा ६२ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा एनआइसी एसिया लघुवित्त परेका छन् ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु