Thursday, June 17, 2021
HomeNewsपछिल्लो २४ घण्टामा थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -
- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा थप २३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या ३१ सय १७ पुगेको छ।

मन्त्रालयका अनुसार १२ हजार ६९० जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यो सहित मृत्यु हुनेको संख्या ३१ सय १७ पुगेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय